मेरो जीवन नशा मुक्त सादा जीवन , साकाहारी भोजन कसै संग कुनै बैर भावना छैन । प्रेम एउटा आनन्दको अनुभूति हो । अनि धोका मात्र मृगतृष्णा हो धोका दिने मान्छेलाई कहिले साँचो माया मिल्दैन मिले पनि धेरै टिक्दैन टिके पनि त्यो। दुःखदायक मात्र हो । पैसा जीवन जिउन चाहिने अमूल्य साधन हो तर पैसा भन्दा ठूलो मानवता हो । अरूको पैसाको लालच पाप हो आफ्नु परिश्रम वास्तविक धन हों।
Our website uses cookies to improve your experience. Learn more
Ok